झापा, २४ बैशाख । बिबाहमा मोटरसाइकल दाइजो माग्ने झापा गाउँपालिका वडा नम्बर ४ का बेहुला डेविट चौधरी पक्राउ परेका छन् । मेचीनगर १५ का पुष्पलाल राजवंशीकी छोरीसँग शुक्रबार भएको बिबाहमा मोटरसाइकल मागेपछि बेहुला डेबिट पक्राउ परेका हुन् । बेहुलीका बुबा पुष्पलाल राजवंशीले जाहेरी दिएपछि प्रहरीले बेहुला डेबिटलाई पक्राउ परेका हुन् ।