Logo

बिर्तामोड नगरपालिका वडा नं. ९ मा एमालेको प्यानलै विजयी



बिर्तामोड , ४ जेठ । बिर्तामोड नगरपालिका वडा नं. ९ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेद्वार हरिप्रसाद चौलागाईसहित प्यानल विजयी भएको हो ।

त्यस्तै सदस्यहरुमा केशव बुढाथोकी, चन्द्र दंगाल, संगिता सिवा र सल्पना राजवंशी विजयी भएका छन् । वडा नं. ९ मा कांग्रेस माआवादी गठबन्धनबाट माओवादीका मोहन सुव्वा वडाध्उइाका उम्मेदवार थिए ।

 

प्रतिक्रिया दिनुहोस्