Logo

बिहारमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ३२ पुग्यो



भारत, ५ वैशाख । भारतको पूर्वी राज्य बिहारको मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ ।

गम्भीर बिरामी भएका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुले शनिवार विषाक्त जाँडरक्सी खाएका मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्