Logo

बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता



बुटवल, ३१ वैशाख । बुटवल र जनकपुर उपमहानगरपालिकामा मतगणना भइरहेको छ ।

मेयरमा बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । बुटवलमा मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डे अगाडि छन् ।

जनकपुरमा भने नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका मनोजकुमार साहको अग्रता छ ।

प्रतिक्रिया दिनुहोस्