Logo

भन्सार एजेन्टको नतिजा प्रकाशित



काठमाडौँ १६ असार । भन्सार विभागले भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

गत वैशाख १७ गते लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८ सय ६० उत्तीर्ण भएको र ८ सय ५७ जना अन्तर्वातामा सहभागी भएका थिए । ती मध्ये ६ सय ६० जनाले नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ ।

उनीहरुको असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्