Logo

भरतपुरमा रेनु सुवेदीभन्दा ३ हजार ३३५ मतले अगाडि



चितवन, ६ जेष्ठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार ३ सय ३५ मतले अगाडि रहेकी छन् ।

पछिल्लो मत परिणामअनुसार दाहालले १८ हजार ७ सय ८५ र सुवेदीले १५ हजार ४ सय ५० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्