Logo

भारतमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु



भारत, २५ वैशाख । भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार मिग-२१ सैन्य विमान दुर्घटना भएको हो ।

घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्