Logo

भारतसँग खेल्न श्रीलङ्का पुग्याे नेपाली टाेली



श्रीलङ्का, १४ भदौ । एसिया कप क्रिकेटमा भारतसँग खेल्नका लागि नेपाली टोली श्रीलङ्का पुगेको छ ।

नेपाली टोली पाकिस्तानबाट बिहीवार दिउँसो श्रीलङ्का पुगेको हो । नेपाल र भारतबीच आउँदो सोमवार खेल हुँदैछ । यो समूह ‘ए’ को अन्तिम खेल हो ।

यसअघि बुधवार उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्