Logo

भारतीय प्रधानमन्त्री मोदीकी आमाको १०० वर्षमा निधन



काठमाडौँ, १५ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको सय वर्षको उमेरमा निधन भएको छ । हिराबेनको स्वास्थ्यमा समस्या भएपछि अहमदावादको यूएन मेहता अस्पतालममा भर्ना गरिएको अवस्थामा निधन भएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रधानमन्त्री मोदी आमाको निधन भएको ट्रवीटमा उल्लेख गरेका छन् । उनले शानदार सताव्दी पुरा गरि इश्वरको चरणमा पुगेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्