काठमाडौँ, २३ चैत । अभिनेता भुवन केसी काठमाडौँ महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।
केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौँको मेयरमा उठ्न लागेका हुन् ।
स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौँको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।