Logo

मतगणना अपडेट: काठमाडौँ-४ मा गगन थापाको अग्रता कायमै



काठमाडौँ, ५ मंसिर । काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राखेका छन् ।

४ हजार २१६ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार थापाले २०२५ मत पाएका छन् । उनी नेकपा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४ सय ४४ मतसहित अगाडि छन् ।

राजन भट्टराईले अहिलेसम्म १५ सय ८१ मत पाउएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा.ठाकुरमोहन श्रेष्ठले १९८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्