Logo

मतगणना अपडेट: सिके राउतको फराकिलो अग्रता कायमै



इलाम, ५ मंसिर । सप्तरीे जिल्ला निर्वाचन क्षेत्र नम्बर-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउत उपेन्द्र यादवभन्दा झण्डै तीन गुणा बढी मतले अगाडि छन् ।

जनमत पार्टीका अध्यक्ष राउतले ३ हजार ०१६ मत पाउँदा जसपा अध्यक्ष यादवले १ हजार १७० मत पाएका हुन् ।

लोसपाका जयप्रकाश ठाकुरले ६६१ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्