Logo

मतगणना स्थलमा एमालेको नाराबाजी



 

पोखरा, ४ जेष्ठ । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएको छ ।

मत गणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले नाराबाजी गरिरहेको छ ।

गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाउँदै एमालेका प्रतिनिधिहरुले नाराबाजी गरिरहेका छन् । गठबन्धनले भने एमालेले हारको मानसिकताले गणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्