Logo

मधेस प्रदेश: सभामुख र उपसभामुखद्वारा शपथ ग्रहण



धनुषा, ४ माघ । मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधवार मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र सभामुख मण्डलले उपसभामुख ईशरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरूलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्