Logo

मन्त्रिपरिषदको बैठक जारी



काठमाडौँ, २४ चैत । मन्त्रिपरिषदको बैठक जारी रहेको छ ।

सिंहदरबारमा जारी बैठकमा विभिन्न विषयमा आएका प्रस्तावमाथि छलफल र निर्णयहरू हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद बैठक सातामा सोमबार र बिहीबार बस्ने गर्छ । तर हिजो सत्ता गठबन्धन बैठक र सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण समारोहलगायत भएकोले आज मन्त्रिपरिषद बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्