Logo

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु



काठमाडौँ, २१ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।

केही बेरअघि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको हो ।

आजको बैठक केहीबेर लम्बिने स्रोतले जानकारी दिएको छ । तर, के विषयमा छलफल हुँदै छ भन्नेबारेमा भने केही बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस्