काठमाडौँ, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेर अघिदेखि बैठक जारी रहेको एक मन्त्रीले जानकारी दिए । बैठकमा नागरिकतालगायत महत्वपूर्ण विधेयकमथि छलफल भैरहेको छ ।
प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्दैछ। बैठकमा नागरिकता विधेयकमाथि छलफल भैरहेको छ।







