Logo

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै



काठमाडौँ, ३२ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ७ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ ।

बैठकका एजेन्डाबारे कुनै जानकारी दिइएको छैन । प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्