काठमाडौँ, २१ पुस । मन्त्रिपरिषद्को नियमित बैठक जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसिहरहेको हो ।
समसामयिक विषयमा छलफल हुने बताइएको छ ।