काठमाडौं, ९ कार्तिक । मन्त्रीमा सिफारिस खगेन्द्र सुनारको नाम फिर्ता लिने तयारी भएको छ ।
उनी विभिन्न मुद्दामा फरार अभियुक्त रहेको खुलेसँगै उनको नाम फिर्ता लिन लागिएको हो । उनको नाम फिर्ताका लागि प्रधानमन्त्री सुशिला कार्की आन्तरिक छलफलमा छिन् ।
आज सुनारसहित चारजना मन्त्री नियुक्त हुने तयारी थियो ।






