Logo

मन्त्री कार्कीद्वारा कानुन मन्त्रालयको पदभार ग्रहण



काठमाडौँ, २८ असोज । सरकारले डाक्टर गोविन्द केसीसँग भएको सहमतिको पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारद्वारा गठित वार्ता टोली र केसीबीच गएको असोज ८ गते भएको सहमतिको पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।

नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्