Logo

महिला विश्वकप फुटवल: नेदरल्यान्ड्ससँग पोर्चुगल पराजित



न्युजिल्यान्ड, ७ साउन । फिफा महिला विश्वकप फुटबल २०२३ मा नेदरल्यान्ड्सले पोर्चुगललाई हराएको छ ।

आज न्युजिल्यान्डको फर्सिथ बार स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई १-० गोलले हराएको हो ।

नेदरल्यान्ड्सका लागि खेलको १३ औँ मिनेटमा स्टेफेन भानले गरेको गोल नै निर्णायक भयो । यो जितसँगै समूह ‘ई’ मा रहेको नेदरल्यान्ड्सले ३ अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्