Logo

महेश बस्नेत र दुर्गा प्रसाईले एक अर्काविरुद्ध दायर गरेको मुद्दामा दुवैजना दोषी ठहर



काठमाडौं, २१ पुष । नेकपा (एमाले) का सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाईले एक अर्काविरुद्ध दायर गरेको मुद्दामा दुवैजना दोषी ठहर भएका छन् ।

दुवैजनाले एकअर्काििवरूद्व दायर गरेको गाली बेइज्जती सम्बन्धी मुद्दामा दुवैको दावी पुग्ने फैसला भक्तपुर जिल्ला अदालतले गरेको हो ।

न्यायाधीश नवराज दाहालको इजलासले दुवैको मुद्दामा माग बमोजिमको दावी पुग्ने फैसला गरेको हो ।

सजाय तोक्न भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्