
काठमाडौँ, २२ साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक केहीबेर अगाडी सुरु भएको हो ।
संसद् बैठकअघि पार्टीको संसदीय दलको बैठक बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक आजै दिउँसो बस्दै छ ।





