Logo

माओवादी स्थायी कमिटी बैठकको समय सर्‍यो



काठमाडौँ, १२ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकको समय सारिएको छ ।

बिहीबार बिहान ११ बजेका लागि डाकिएको बैठक सारिएको हो । बैठक आजै दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पष्कमल दाहाल ‘प्रचण्ड’को व्यस्तताका कारण बैठक सारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्