Logo

माधव नेपालसहितका आरोपीहरूमाथि कस्ता आरोप छन् ? यस्तो छ ६२२ पेज लामो आरोपपत्रको पूर्णपाठ



काठमाडौं, २२ जेठ । पूर्व प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नेपालसहित तत्कालीन भूमिसुधार मन्त्री प्रेमबहादुर सिंह, मन्त्रालयका तत्कालीन सचित छविराज पन्त लगायतलाई आरोपी बनाइएको छ ।

अख्तियारले ९३ जना आरोपीविरुद्ध विशेष अदालतमा ६२२ पेज लामो आरोपपत्र दायर गरेको छ । आरोपपत्रमा नेपालविरुद्ध १८ करोडभन्दा बढी बिगो मागदाबी गरिएको छ । उनीविरुद्ध बिगो मागदाबीसहित कैद सजाय पनि माग गरिएको छ ।

यस्तो छ अभियोग पत्रको पूर्णपाठ :-

 

प्रतिक्रिया दिनुहोस्