Logo

मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह



काठमाडौँ, १० साउन । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् ।

बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्