Logo

मुस्ताङ प्रदेश सभा (क) मा कांग्रेसका गुरुङ विजयी



इलाम, ५ मंसिर । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् ।

गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् ।

गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याएका छन् । खसेको मतमध्ये १४ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्