Logo

मेचीनगरमा एक जना मृत अवस्थामा फेला



सांकेतिक तस्बिर

झापा, ९ असोज । झापाको मेचीनगरमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

मेचीनगर नगरपालिका वडा नं.१२ कालिझोडास्थित प्रगति सामुदायिक वनभित्र बिर्तामोड नगरपालिका वडा नं.४ का ५४ वर्षका देविप्रसाद पोखरेल मृत अवस्थामा भेटिएका हुन् ।

यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्