मेचीनगर, ३२ साउन । झापाको मेचीनगर नगरपालिका वडा नं.८ मा मृत अवस्थामा एक शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार मेचीनगर-८ का ४३ बर्षिय सुन्दर किसानको शव मृत अवस्थामा भेटिएको हो ।
उनका अनुसार घट्ना किन र कहिले भयो? भन्ने बारे भने अनुसन्धान भइरहेको छ ।







