मेचीनगर, ११ असार । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम बैठकमा उपप्रमुख मीना पोखरेल उप्रेतीले १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् ।




![]()








