Logo

मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु: बालेन्द्र शाह




काठमाडौँ, २५ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट र्‍यापर गायक यमबुद्धको सालिक बनाउने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईँहरूको दिन शुभ रहोस् ।’

यसअघि काठमाडौँ महानगरपालिकाले नै यम बुद्धको सालिक बनाउन बजेट विनियोजन गरेको भन्दै मेयर साहको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्