Logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)



काठमाण्डौ, १३ फागुन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मंगलबार साँझ बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पारित गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको मौद्रिक नीतिमा सवारी साधन खरिदमा दिइने ऋणमा कडाइ गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले असल कर्जामा गर्नुपर्ने प्रोभिजनलाई घटाएर १ प्रतिशतमा झारिएको छ । यसअघि यो १.१ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्