काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतवार कास्की जिल्ला अदालतमा पुरक अभियोगत्रप दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गरेको चार सय २७ पेज लामो अभियोग पत्रमा सहकारी ठगी, सङ्गठित अपारध र सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छ ।
लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी ३० करोड ७१ लाख रुपैयाँभन्दा बढी बिगो दाबी भएको छ ।
हेर्नुहोस् अभियोगपत्रको पूर्णपाठ :