Logo

यूएईमाथि नेपालको रोमान्चक जित, दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शन



काठमाडौं, २६ असोज । यूएईमाथि नेपालले रोमान्चक जित हात पारेको छ।

नेपालसँग यूएई १ रनले पराजित भएको हो । दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले नाटकीय जित दर्ता गरेको हो ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो ।

जितसँगै नेपालले सुपर सिक्समा ४ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्