काठमाडौं, २७ कात्तिक । आईसीसी यू–१९ विश्वकप छनोटमा नेपालकी कप्तान पूजा महतोले शतक प्रहार गरेकी छन्।
उनी नेपाली महिला टोलीका लागि दोस्रो शतक प्रहार गर्ने खेलाडी पनि बनेकी हुन्।
यसअघि सियिनर टोलीका लागि रुविना क्षेत्रीले पहिलो शतक प्रहार गरेकी थिइन्।