मेचीनगर, ७ मंसिर । झापा क्षेत्र नं १(१) मा नेपाली कांग्रेसका गोपाल तामाङ निर्वाचित भएका छन् ।
एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् ।
तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरेका छन् ।







