Logo

राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग



काठमाडौँ, २९ भदौ । निर्वाचन आयोगले आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दैछ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावबारे केन्द्रित रहेर समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाइएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले जानकारी दिए ।

निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको आचारसंहितालाई लिएर प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्