Logo

राजेश हमालले भेटे प्रचण्डलाई



काठमाडौँ, १७ असार । नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

प्रचण्डलाई भेट्न हमाल बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

तर, भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्