काठमाडौँ, ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा आफ्नो पार्टी नजाने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जानकारी दिए ।
“अहिले हामी सरकारमा जादैनौँ । सरकारलाई समर्थन मात्रै गर्छौं,” उनले भने ।







