Logo

राष्ट्रपति पौडेल गोरखामा



गोरखा, १२ चैत । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा भ्रमणमा पुगेका छन् ।

आइतबार बिहान ९:३० बजे राष्ट्रपति पौडेल गोरखा पुगेर कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पुजा गरेका हुन् ।

करिब दुई घण्टा गोरखामै बिताउने पौडेलले ऐतिहासिक गोरखा दरबार र संग्राहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्