Logo

राष्ट्रपति भण्डारीद्वारा पत्रकार महासंघको साधारणसभा उद्‍घाटन



सुर्खेत, ८ पुस । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सभाको उद्घाटन गरेकी हुन् ।

उक्त कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् । साधारणसभा भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्