काठमाडौँ, २० मंसिर । जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष यादवले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।
उनले राष्ट्रपतिसँग शिष्टाचार भेटघाट र समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको जानकारी दिएका छन् ।







