Logo

राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री प्रचण्ड शीतलनिवास



काठमाडौँ, २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

केहीबेरअघि प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री के विषयमा कुराकानी गर्न राष्ट्रपति कार्यालय गएका हुन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्