Logo

राष्ट्रियसभाको बैठक स्थगित



काठमाडौँ, ५ वैशाख । राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो २:३१ बजेका लागि तय भएको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचनाबाट तोकिने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्