Logo

राष्ट्रियसभाबाट तीन वटा विधेयक पारित



काठमाडौँ, ३० भदौ । राष्ट्रियसभा बैठकबाट तीनवटा विधेयक पारित भएका छन् ।

बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ लाई पारित गरेको हो ।

राष्ट्रिय सभाको अर्को बैठक भोली बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्