Logo

राष्ट्रियसभा बैठक स्थगित



काठमाडौँ, २७ असार । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ ।

आज बिहान ११:०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

उक्त बैठक बिहीबार बिहान ११०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्