Logo

राष्ट्रिय सभामा चार दलबीच भागबण्डा मिल्यो, कसले कति पाउने ?



काठमाडौं, २२ पुष ।  राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच गठबन्धन गर्ने सहमति भएको छ ।

राष्ट्रियसभाको सीटमा कुरा मिलेसँगै गठबन्धन गर्ने पक्का भएको हो ।

बाँडफाँड अनुसार कांग्रेस र एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सीट लिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्