Logo

रेलमार्ग सर्भे गर्न गएको टोलीको गाडीमा स्थानीयद्वारा आगजनी



चितवन, २ साउन । चितवनमा रेलमार्गको सर्भे गर्न गएको टोलीको गाडीमा आगजनी गरिएको छ ।

स्थानीयले सर्भे गर्न गएको टोलीलाई नियन्त्रणमा लिएर गाडीमा आगजनी गरेको वताईएको छ । स्थानीयले भरतपुर महानगरपालिका वडा नम्बर ७ माआरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर आगो लगाएका हुन् ।

दमकल बोलाएर आगो निभाइएको छ ।

प्रतिक्रिया दिनुहोस्