Logo

रोल्पामा वर्षमान पुन अगाडि



झापा, ५ मंसिर । रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन् ।

१ हजार १६ मतगणना हुँदा पुनले ६ सय ९० मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले २ सय ८ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्